arrow

३६ जना विदेशी नेपालद्धारा निश्कासित

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
nepal-goverment2.jpg.jpeg
काठमाडौं । नेपालमा धेरै अमेरिकन अवैध रुपमा बस्दै आएको तथ्य खुलेको छ । एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रुपमा नेपाल बस्दै आएको पाइएको छ ।
 
सन् २०१५ मा नेपालमा अवैध रुपमा बस्दै आएका ३६ जना विदेशीलाई नेपाल सरकारले कारबाही गरी निष्कासन गरेको नयाँ पत्रिकामा खबर छ । 
 
अध्यागमन ऐनविपरीत नेपालमा विभिन्न काम गरेर बस्ने अमेरिकी नागरिकलाई निष्कासन गरिएको हो । अमेरिकासहित अन्य ३२ देशका नागरिक नेपालमा गैरकानुनी रुपमा बस्दै आएपछि सरकारले निष्कासन गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ