arrow

सूर्योदय नगरपालिकाको बजेट ६९ करोड

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
suryodaya_nagarpalika_map.png

मंगलबारे ।  सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७४ - ७५ को वार्षिक बजेट सार्वजनिक गरेको छ । 

नगर प्रमुख आरबि राईले  ६९ करोड २२ लाख ६७ हजार बराबरको बजेट सार्वजानिक गरेका हुन् । चालु खर्चतर्फ  ३७ करोड ३१ लाख, ५६ हजार र पुँजीगततर्फ  ३१ करोड ९१ लख ११ हजार बजेट विनियोजन गरिएको छ । 

कुल बजेटको ५३.९ प्रतिशत चालु र ४६.१० प्रतिशत पुजीगततर्फ रहेको छ । गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदायलाई लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ । 
रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ