arrow

अन्नबाली छाडेर खुर्सानी खेतीमा

logo
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
akabare-khursani-news-a.jpeg

तनहुँ ।  जिल्लाको ऋषिङ गाउँपालिका १ निवासी ४५ वर्षीय रेशबहादुर आले राम्रो आम्दानी हुन थालेपछि खुर्सानी खेतीतर्फ आकर्षित भएका छन् । 

करिब दुई रोपनी जग्गामा नामधारी र अकबरे जातका खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । 

घैया धान, मकै, कोदो खेती गरेर वर्षभरिमा रु १० हजार पनि कमाउन धौ धौ भएकाले खुर्सानी खेतीतर्फ लागेको र यसबाट वार्षिक रु ८० देखि ९० हजारसम्म कमाउँदै आएको कृषक उनले बताए । उनले अकबरे प्रतिकिलो  २०० र नामधारी  १२० प्रतिकिलोमा बिक्री गर्दै आएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ