arrow

बंगबन्धु गोल्डकप : नेपाल-माल्दिभ्स भिडन्त, नेपाल १–० ले अघि [लाइभ हेर्नुस्]

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनल प्रवेशका लागि अहिले नेपाल र माल्दिभ्सबीच भिडन्त भइरहेको छ । बंगबन्धु राष्ट्रिय रंगशालामा जारी खेलमा नेपाल आक्रामक देखिएको छ । नेपाल १–० ले अघि । नवयुग श्रेष्ठले ३१ औं मिनेटमा गोल गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ