arrow

चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हरायो, मौरिन्हो फन्किए 

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
chelsea3.jpg

स्टामफोर्ड ब्रिज । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । 

आइतबार राति घरेलु मैदानमा खेलेको चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो । 

५५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई जिताएनन् मात्र उपाधि दावेदारीलाई कायमै राख्न ठूलो भुमिका खेलेका छन् । 

यो खेलमा म्यानचेस्टरको प्रशिक्षक जाजे मौरिन्हो र चेल्सी प्रशिक्षक एन्टोनिओ कोन्टेबीचको चिसोपन भने छताछुल्ल भएको छ । 

खेल सकिएपछि मौरिन्होले हातसमेत नमिलाइ हिंडे । मौरिन्होले यसअघि चेल्सी नै सम्हालेका थिए । तर प्रदर्शन बिग्रिएपछि बाहिरिनु परेको थियो । 

आइतबार रातिको अर्को खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ ले हराएको छ । यो जितले सिटीले शिर्ष स्थानलाई अझ मजबुद बनाएको छ । 

११ औं चरणको समाप्तिसम्म म्यानचेस्टर सिटीको ३१ अंक भएको छ भने म्यानचेस्टर युनाइटेडको २३ तथा टोटनह्यामको २३ अंक छ । 

डिफेन्डिङ च्याम्पियन चेल्सीको २२ अंक भएको छ । 

Morata headed in the first goal of the game after finishing an expertly delivered cross from fellow Spaniard Cesar Azpilicueta

Phil Jones of Manchester United is dejected as Chelsea players celebrates Morata's headed goal in the background

 

Antonio Conte celebrates with Gary Cahill at full-time as the Premier League champions seal a win over Manchester UnitedJose Mourinho shakes hands with a Chelsea coach while his counterpart Conte walks straight onto the playing surface

 

Marcus Rashford came closest to scoring for Manchester United, but failed to find the target with this headed effort

The Spanish international goalkeeper punches a cross clear from Manchester United's penalty area



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ