arrow

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलमा छनोट 

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
morocco.jpg

काठमाडौं । मोरक्को र ट्युनिसिया रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् ।

अफ्रिकी समूहको छनोटअन्तर्गतको खेलमा आईभोरी कोष्टलाई २–० ले हराउँदै मोरक्को विश्वकपमा छनोट भएको हो ।

मोरक्कोलाई विश्वकपमा पुर्याउन नाबिल डिरार र मेड्ही बेनातियाले १–१ गोल गरे । हारपछि आईभोरी कोष्ट बाहिरिएको छ ।

मोरक्को १९९८ पछि पहिलो पटक विश्वकपमा सहभागी हुँदैछ । 

अर्को खेलमा लिबियासँग गोलरहित बराबरी खेलेको ट्युनिसिया पनि विश्वकपमा छानिएको छ ।

यो समुहका ६ खेलबाट ट्युनिसियाले १४ अंक जोड्यो भने १३ अंकसहित दोस्रो स्थानमा रहेको प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वकप छनोट हुन सकेन ।

अफ्रिकी समूहबाट नाईजेरिया यसअघि नै विश्वकपका लागि छनोट भईसकेको छ । बाँकी दुई टोलीको टुंगो लाग्न बाँकी छ ।

Joyous scenes erupted on the field after Monaco booked their place at the 2018 World Cup

Fans in the stands celebrated in front of their flags declaring 'Russia is calling' after the win

Flares broke out in the crowds creating a swirl of colour as the parties got under way

Mbark Boussoufa (top) celebrates securing his country's first World Cup finals for 20 years

Youngster Harit Amine, 18, draped himself in his country's flag to celebrate qualification

Scenes soon spread onto the streets as thousands of Moroccans rejoiced in their side's win

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ