arrow

आहा-रारा गोल्डकप : त्रिभुवन आर्मी क्लब विजयी

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
ra-ra-gold-cup-FNL.jpg.jpeg
पोखरा । जावलाखेल युथ क्लबलाई २–० ले गोल अन्तरले हराउँदै विभागिय त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४ औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ ।  
 
आर्मीको जितमा खेलको १०औँ मिनेटमा जितेन्द्र कार्कीले पेनाल्टी मार्फत गोल गरे र इन्जुरी समयमा दीपक गुरुङले एक गोल गरे । शुक्रबार नेपाल पुलिस क्लब र झापा–११ बीच खेल हुने आयोजक सहारा क्लबले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ