arrow

खेलाडीलाइ भब्य स्वागत सहित जनही सात लाख पुरस्कार

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
12570950_929811747133054_120318971_n-(1).jpg.jpeg
काठमाडौं । बंगलादेशमा विहिबार बंगबन्धु गोल्डकप च्याम्पियन फाइनल खेलमा नेपाल विजयी भए संगै नेपाल राष्ट्रिय फुटवल टिमका  प्रत्येक खेलाडीलाइ जनही ७-७ लाख पुरस्कार पाउने भएका छन्। 
 
 बंगबन्धु गोल्ड कप फुटवलको उपाधि जितेसँगै अखिल नेपाल फुटवल संघ एन्फाले प्रत्येक खेलाडीलाइ जनही ५-५ लाख दिने घोषणा गरेको छ । त्यसैगरी राखेपले २-२लाख दिने घोषणा गरेकाो छ।
एन्फाले प्रशिक्षक बालगोपाल महर्जन र उपेन्द्रमानसिंहलाई पनि जनही ५-५ लाख दिने बताएको छ । दुई चिकित्सकले पनि ५ लाख पाउनेछन् । विजयी भएसंगै एन्फाले त्रिभुवन विमानस्थलमा नै खेलाडीको भब्य स्वागत गर्ने तयारी गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ