arrow

सिलिन्डर भरी कि आधा ?

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
सिलिन्डर.jpg.jpeg
काठमाडौं ।धेरै उपभोक्ता चुलोमा ग्यास पुर्याउन आधा सिलिन्डर ग्यास उत्पादन गर्ने निर्णयलाई निरन्तरता दिन ठीक कि बेठीक भन्ने विषयमा सरोकारवाला निकायको राय बाझिएको छ । उपभोक्ताको भावनालाई सम्बोधन र्गै सरकारले ठोस निर्णय नलिँदा विवाद बल्झिएको हो ।
 नागरिक दैनिकमा खबर छ-भरी सिलिन्डर ग्यास बजारमा लैजान नहुने आयल निगमको निर्देशनलाई अटेर गर्दै उद्योगीले भरी ग्यास नै उत्पाद गर्ने तयारी गरेका छन् । धेरै उपभोक्ताको भान्छामा ग्यास पुर्याउन आधा सिलिन्डर ग्यास बेच्नुपर्ने आयल निगको सुझाव उल्लंघन गर्दै उद्योगीले भरी सिलिन्डर बजार पठाउन लागेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ