arrow

रंगेलीकाण्डमा पछुताउदै एमाले

logo
प्रकाशित २०७२ माघ १० आइतबार
एमाले.jpg.jpeg
काठमाडौं ।  घटनाको समीक्षा गर्न युवा संघ मोरङद्वारा विराटनगरमा शनिवार आयोजित भेलाले हिंसात्मक राजनीतिका कारण अघि बढ्न खोज्ने मधेसवादी दलको गलत कादमका कारण दुखद घटना भएको आरोपसहितको निष्कर्ष निकालेको हो।
 
भेलामा स्थायी समिति सदस्य शंकर पोखरेल पनि उपस्थित थिए। मधेस जागरण अभियान अन्तर्गत युवा संघले एमाले महासचिव इश्वर पोखरेल, नेता शंकर पोखरेललगायत झिकालएर गत बिहीवार रंगेलीमा आयोजना गरेको सभालाई मधेसी मोर्चाले बिथोल्न खोज्दा प्रहरीसँगको भएको झडपमा गोली लागेर तीनजनाको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ