arrow

बैतडी प्रारम्भिक नतिजा : एमाले भन्दा काँग्रेस तेब्बर मतले अगाडि

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
congress-flag.jpg

काठमाडौं । बैतडी जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाम आएको छ । जस अन्तर्गत् बैतडीमा काँग्रेसले सुरुवाती अग्रता हाँसिल गरेको छ ।

बैतडीमा अहिलेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेस एमालेका उम्मेदवार भन्दा तेब्बर मतले अगाडि देखिएका छन् । 

अहिले एमालेका उम्मेदवारले कूल १ सय १३ मत ल्याउँदा काँग्रेस उम्मेदवारले ३ सय ४३ मत ल्याएका छन् । यसमा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ