arrow

बझाङमा एमाले काँग्रेस भन्दा निकै अगाडि 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
congress-flag.jpg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचको पहिलो चरणमा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार बझाङमा नेकपा एमालेका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार भन्दा निकै अगाडि देखिएका छन् ।

बिहीबार भएको निर्वाचन मत परिणाम अनुसार एमालेका उम्मेदवार भैरव बहादुर सिंह काँग्रेसका पृथ्वी बहादुर सिंह भन्दा अगाडि देखिएका हुन् । 

प्रारम्भिक परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको १४ सय २१ र नेकपा एमालेका भैरव बहादुर सिंहको १९ सय ५६ मत आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ