arrow

समान मतान्तरमा अघि बढ्दै रामहरि र यज्ञराज 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
ramhari_yagya.jpg

काठमाडौं । ओखलढुंगाको ताजा मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार एक हजार मतले अगाडि देखिएका छन् । उनीहरुबीचको मतान्तर २ हजार र एक हजार हुँदा जत्ति थियो सोही अनुरुप अहिले पनि अघि बढीरहेको छ । 

काँग्रेसका रामहरि खतिवडाले कूल ४३ सय ७५ मत ल्याउँदा एमालेका सुनुवारले ५३ सय ९८ मत ल्याएका छन् । त्यस्तै, प्रदेश तर्फ काँग्रेसका १३ सय ५५ मत आउँदा एमालेका उम्मेदवारको ३१ सय ५० मत आएको छ। 

प्रदेश ख तर्फ भने मत गणना सुरु गरिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ