arrow

विराट कोहली र अनुष्का शर्माको भयो बिहे

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
kohli-anuska.jpg

मुम्बई। भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीच विवाह भएको छ । दुवैले इटलीमा बिहे गरेका हुन् । उनीहरुको पार्टी भने मुम्बईमा हुने जनाइएको छ। उनीहरुको २६ डिसेम्बरमा पार्टी हुने जनाइएको छ । उनीहरु ७ डिसेम्बरमा इटाली गएका थिए।

विवाहमा भारतीय पुर्व ब्याट्सम्यान सचिन तेन्दुलकर पनि थिए। अनुष्का र सचिन दुवैले विवाहको तस्वीर सामाजिक संजालमा पोष्ट गरेका छन्।विवाहमा परिवार र नजिकका आफन्त मात्र सामेल भएको जनाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ