वीजेपीले ल्यायो हिमाञ्चल र गुजरातमा बहुमत
प्रकाशित मिति : २०७४ पौष ३ सोमबार

काठमाडौं । विधान सभा निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (वीजेपी) ले बहुमत ल्याएको छ । वीजेपीले हिमाञ्चल र गुजरात प्रदेश दुवैमा बहुमत ल्याएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातको १८२ स्थानमध्ये वीजेपी ९९ स्थान जितेको छ । भने कंग्रेसले ८० स्थानमा जितेको छ । वीजेपीको गुजरातका ९२ स्थान जीते बहुमत पुग्ने थियो । सो स्थानमा अन्य दलले ३ स्थान जितेका छन् ।
त्यस्तै हिमाञ्चल प्रदेशमा पनि वीजेपीले बहुमत ल्याएको छ। हिमाञ्चलमा ६८ स्थान मध्ये वीजेपीले ४४ र कंग्रेसले २१ स्थान जितेका छन् । हिमाञ्चलमा वीजेपीलाई बहुमत ल्याउन ३५ स्थान जिन्न आवश्यक थियो । सो स्थानमा अन्य दलले ३ स्थान जितेका छन् ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">