arrow

कुकले ठोके डेढ सय रन, सुधारियो इंगल्याण्ड

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
eng-aus.JPG

मेलबर्न । एसेस टेष्ट क्रिकेटको चौथो खेलमा अष्ट्रेलिया विरुद्ध इंगल्याण्ड मजबुद बनेको छ । ओपनर एलेस्टर कुकले दुर्लभ डेढ सय रन प्रहार गरेपछि इंगल्याण्ड मेलबर्नमा भइरहेको खेलमा मजबुद बनेको हो । 

कप्तान जो रुटले ६१ रन बनाए । 

अष्ट्रेलियाले ३२७ रन बनाएको थियो । डेभिड वार्नरले १०३ रन बनाए । 

पाँच खेलको सिरिजमा यसअघि नै ३ खेल जितेर अष्ट्रेलियाले सिरिज जितिसकेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ