arrow

राप्रपा प्रजातान्त्रिकको कार्यसम्पादन समितिको बैठक

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
rpp-democratic1.jpg

काठमाडौं । राप्रपा प्रजातान्त्रिकको कार्यसम्पादन समितिको बैठक पार्टी मुख्यालयमा बस्दैछ । शुक्रबार बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रदेश सभामा समानुपातिकबाट सदस्य छानिने छ । 

चुनावमा नमिठो हार बेहोरेको राप्रपा प्रजातान्त्रिकले एक जना सदस्य पाएको छ । 

बैठकमा पार्टी हारको कारणसमेत खोज्न छलफल हुने महामन्त्री धु्रबबहादुर प्रधानले जानकारी दिएका छन् । 

उनले भने, ‘अब कसरी अगाडि बढ्ने भन्नेबारेमा समेत हामी छलफलमा बस्दैछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ