arrow

एसेज टेष्टमा अष्ट्रेलिया ४–० ले विजयी

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
australia.jpg

सिड्नी । ४७ डिग्रीभन्दा तातो मैदानमा भएको खेल जितेर अष्ट्रेलियाले एसेज टेष्ट क्रिकेटमा इंगल्याण्डमाथि ४–० को जित दर्ता गरेको छ । 

पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलिया एक इनिङ र १२३ रनले विजयी भयो । 

अष्ट्रेलियाले ७ विकेटको नोक्सानीमा ६४९ रन बनाएकामा इंगल्याण्डले पहिलो इनिङमा ३४६ तथा दोस्रो इनिङमा १८० रन बनायो । 

जो रुटले ५८ रन बनाएपछि रिटायर्ड हर्ट हुँदै अस्पतालतिर लागेका थिए । पहिलो र दोस्रो इनिङमा ४–४ विकेट लिएका प्याट कमिन्स म्यान अफ द म्याच भए । 

स्टेभेन स्मिथ म्यान अफ द सिरिज भए । 

चौथो खेल बराबरीमा सकिएको थियो भने बाँकी खेल अष्ट्रेलियाले जितेको हो । 

 

England captain Joe Root gets down on his haunches as he battles his way to a half-century and through to lunch

Root arrived at the Sydney Cricket Ground during the first over of play with a hospital tag wrapped around his left wrist

Root inspects his helmet as he comes out to bat after the fall of Moeen Ali in the first hour of play on the fifth day

The England captain takes a swig of water as he suffered with illness after being hospitalised on Monday morning in Sydney

Nathan Lyon appeals successfully for the wicket of Moeen Ali - the first of the final day at the SCG on Monday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ