arrow

काँग्रेस पुनःजागरणमा लागेका नेताहरुको वुद्धिजीविसँग वृहद् भेला, को–को भए सहभागि ?

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
congress5.jpg

काठमाडौं । काँग्रेस पुनःजागरणको अभियानमा लागेका काँग्रेसका सात नेताले समीक्षात्मक भेटघाटलाई तीब्रता दिएका छन्।

सोमबार पनि राजधानीमा उनीहरुले प्रवुद्ध व्यक्ति र वुद्धिजीविहरुसँग छलफल गरेका छन् । उनीहरुले विभिन्न चरणमा पार्टीका भ्रातृ, सुभेच्छुक र पेशागत संगठनहरुसँग छलफल गरेका छन् ।

पार्टी पुनःजागरण अभियानमा अन्य केन्द्रीय सदस्यहरु समेत थपिने क्रम जारी रहेको नेताहरुले बताएका छन् । काठमाडौं बाहिर रहेका यस अभियानका कतिपय नेताहरु यो पटक देखिएका थिएनन भने केहि नयाँ थपिएका थिए। अघिल्लो पटक वक्तव्य निकाल्ने सात मध्ये विश्वप्रकाश शर्मा र बद्री पाण्डे सोमबारको भेलामा देखिएनन्। छलफलमा सात जना केन्द्रीय सदस्यमा जीवन परियार थपिएका छन् ।

उनीहरुले वुद्धिजीविहरुसँग काँग्रेसको हार र पार्टीलाई कसरी पुर्नजीवन दिने भन्ने विषयमा राय मागेका छन् । महासमिति बैठकमा लैजाने एजेण्डा र आगामी दिनमा पार्टी सुदृढ बनाउने उपायबारे समीक्षा भएको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।

काठमाडौंको छलफल पछि यो समुह पुनःजागरण अभियान लिएर सातैवटा प्रदेश पुग्ने तयारीमा रहेको छ। 

बैठकमा को–को थिए ?
नेता
चन्द्र भण्डारी

धनराज गुरुङ

गगन थापा

गुरुराज घिमिरे

प्रदीप पौडेल

जीवन परियार

उमेशजंग रायमाझी

पाहुना
होमनाथ दाहाल

मोहन ज्ञवाली

डा. यज्ञ अधिकारी

डा. केदार नरसिंह केसी

हरिहर विरही

जीवराज पोख्रेल

ध्रुव थापा

प्रा. गुणनिधि न्यौपाने

पुरुषोत्तम दाहाल

काशिराज पराजुली

तारानाथ चौलागाई

नवराज ढकाल

जैनेन्द्र जीवन

सुनिल यादव

विनय कुमार कुशेज

पुरन्जन आचार्य

अच्युत वाग्ले

अञ्जनी झा

शेखर खरेल

भीमा शर्मा पाण्डे

मृदुला कोइराला

केशव पौडेल

शंकर तिवारी

सुदर्शन आचार्य

डिल्लीराम सुवेदी

सुमित शर्मा

नीमा गिरी

प्रताप पौडेल

दिनेश भट्टराई

अन्जनी झा

अनिरुद्र शर्मा

मनिष झा

राम प्रसाद अधिकारी

सुजित महत

जगदिश भट्टराई

क्षितिज भण्डारी

रमेश महत



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ