arrow

सेभ द चिल्ड्रेनको कार्यालयमा बम आक्रमण, कम्तीमा ११ बालबालिका घाइते

logo
प्रकाशित २०७४ माघ १० बुधबार
bomb.jpeg

अफगानिस्तान । अफगानिस्तनमा रहेको सेभ द चिल्डे«नको कार्यालयमा भएको आक्रमणमा कम्तीमा ११ बालबालिका घाइते भएका छन् । 

जलालाबादमा रहेको सेभ द चिल्ड्रेनको कम्पाउण्डमा विष्फोटक पदार्थ विष्फोट हुँदा उनीहरु घाइते भएको बीबीसीले उल्लेख गरेको छ । 

स्थानीय मिडियाहरुले नजिककै विद्यालयबाट स्कुले विद्यार्थीहरुको भागाभाग भएको नजाएका छन् । 

आक्रमण कसले गरेको भन्ने नखुले पनि त्यहाँ तालिबानी लडाकुहरुको निशाना बन्दै आएको छ । 

स्थानीइ समयअनुसार बिहान ९ः१० बजे उक्त घटना भएको हो । प्रान्तिय गभर्नर अतुल्लाह खोग्यानीलेले आत्मघाती आक्रमणकारीले डेटोनेटेड कार बमसहित प्रवेश गरेको जनाएका छन् । 

आक्रमणकारी र सुरक्षाकर्मीबीच हानाहान भइरहेको समेत बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ