arrow

बार्सिलोनाले गोल गर्न सकेन, तर अपराजित

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
messi-.jpg

काठमाडौं । स्पेनिस लिग फुटबलको यो सिजनमा बार्सिलोनाले अपराजित कीर्तिमानलाई कायमै राखेको छ । 

लिगको एक्लो अपराजित टिम बने पनि बार्सिलोनाले आइतबार राति घरेलु मैदानमै गेटाफेसंग गोलरहित बराबरीमा चित्त बुझायो । 

लियोनल मेस्सीले प्रहार गरेको बलले पोष्टको दिशा पकड्न सकेन । फिलिप्पे कौटिन्होले दुई पटक पाएको अवसर पनि खेर फाले । 

अन्य खेलमा सेभिल्लाले गिरोनालाई १–० ले, भ्यालेन्सियाले लेभान्तेलाई ३–१ ले हराउँदा सेल्टाभिगो र स्पानियोलले २–२ को बराबरी खेले । 

लिगको अंक तालिकामा २३ खेलबाट बार्सिलोनाको ५९, दोस्रो स्थानको एथलेटिको मड्रिडको ५२, तेस्रो स्थानको भ्यालेन्सियाको ४३ तथा २२ खेलबाट रियाल मड्रिड ४२ अंकसहित चौथो स्थानमा झरेको छ । 

 

Djene Dakonam comes to Getafe's rescue to stop Barcelona scoring in a hard-fought encounter at the Nou Camp on SundayLuis Suarez drops to his knees after missing a chance for Barcelona as they failed to score at home for the first time in years

Philippe Coutinho reacts after missing a chance as Barcelona dropped two points in their La Liga title race at the Nou Camp

Messi is tripped to the ground by Mauro Arambarri as Barcelona were held to a 0-0 home draw for the first time since 2016

Vicente Guaita (right), heavily courted by Crystal Palace in the January window, was impressive as he kept Barcelona out



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ