arrow

महाशिवरात्रिमा साधुसन्तहरुको पाशुपत क्षेत्रमा भीड, के के गरे ?

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
21.JPG

काठमाडौं। फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ। यसका लागि साधुसन्तहरु भारतसहित विभिन्न ठाउँबाट काठमाडौंको पाशुपत क्षेत्र र भक्तपुरको डोलेश्वर महादेवमा पुगेका छन्। उनीहरु पनि महाशिवरात्रीमा केन्द्रको रुपमा रहन्छन्। के के गरे त सोमबार उनीहरुले ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ