arrow

यस्ता पनि हुन्छन् जग्गा बेचेर क्याम्पसलाई करोड

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
कान्तिपुर.jpg.jpeg
काठमाडौं । ब्ल्याङ्केट बेरिएर चुरोटको सर्को तान्दै थिइन् । सेतो कपाल, चाउरिएका गालाले उनको बुढ्यौली प्रस्टिए पनि बोली भने तिख्खर सुनिन्थ्यो हिमालपारिको जिल्ला मुस्ताङमा जन्मेहुर्केकी उनले पढाइको नाममा अक्षर चिन्न पाइनन् । १६ वर्षमै विवाह भयो । अनि घरजमले उनको पढ्ने धोको पूरा हुन सकेन ।
 
नागरिक दैनिकमा खबर छ -आफूले पढ्न त पाइनन् नै, अरुलाई पढाउने धोको भने पहिल्यै देखि पालिरहेकी थिइन् । त्यही चाहना पूरा गर्न कुनै एउटा शैक्षिक संस्थालाई आर्थिक सहयोग गर्ने चाहना पहिल्यैदेखि थियो । तुलाचनको त्यही चाहना आइतबार पूरा भएको छ – मुस्ताङको जोमसोमस्थित जनहित बहुमुखी क्याम्पसलाई एक करोड रुपैयाँभन्दा बढी रकम चन्दा दिएर । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ