arrow

प्रिमियर लिगमा चेल्सीको जित

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
chelsea9.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन चेल्सी विजयी भएको छ । 

चेल्सीले क्रिस्टल प्यालेसलाई आफ्नै मैदानमा २–१ ले हराएको हो । 

चेल्सीका लागि विलियनले गोल गरे । मार्टिन केलीले आत्मघाती गरे । क्रिस्टलका लागि इन्जुरी समयमा प्याट्रिक भान एन्होल्टले सान्त्वना गोल गरे ।

त्यस्तै म्यान्चेस्टर युनाइटेडले लिभरपुलमाथि २–१ को जित दर्ता गर्यो । 

घरेलु ओल्ड ट्राफोर्डको मैदानमा भएको खेलमा म्यान्चेस्टरका लागि १४ औं र २४ औं मिनेटमा गोल गर्दै मार्कस रसफोर्डले जिताए । 

६६ औं मिनेटमा म्यान्चेस्टरका इरिक बेलीले आत्मघाती गोल गरे । 

त्यस्तै एभर्टनले ब्राइटनलाई २–० ले, न्युकासलले साउथह्याम्पटनलाई ३–० ले, लेस्टरले वेष्टब्रोमलाई ४–१ ले, बर्नलेले वेष्टह्यामलाई ३–० ले हराउँदा स्वान्सी र हडल्सफिल्डले गोलरहित बराबरी खेले । 
Willian celebrates with Eden Hazard after scoring Chelsea's first goal of the league game with an effort from long range

 

Crystal Palace's Martin Kelly, right, scores an own goal to put Chelsea 2-0 up in the first half of the game on Saturday evening

Kelly (second left) reacts as Chelsea's Belgian midfielder Hazard (right) collects the ball after Kelly scored an own-goalChelsea players celebrate their second goal of the game which came through Crystal Palace's Kelly scoring an own-goal

 

Luka Milivojevic of Crystal Palace fouls Davide Zappacosta of Chelsea during the clash at Stamford Bridge on Saturday

Crystal Palace's Dutch defender Patrick van Aanholt (centre) takes on Chelsea's Italian defender Zappacosta during matchAaron Wan-Bissaka of Crystal Palace tackles goalscorer Willian during the clash between Chelsea and Palace on Saturday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ