arrow

स्पेनिस लिगमा बार्सिलोनाको जित, अग्रता फराकिलो

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
barcelona8.jpg

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अग्रता फराकिलो बन्दै गएको छ । आइतबार रातिको खेलमा मालागालाई २–० ले हराएको बार्सिलोनाले ११ अंकको अग्रता बनाएको छ । 

मालागाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लुइस सुवारेज र फिलिप्पे कौटिन्होले १–१ गोल गरे । 

सामुइल गार्सियाले रातो कार्ड खाएपछि मालागा १० जनामा समेटिएको थियो । 

घरेलु कारण देखाउँदै लियोनल मेस्सी भने यो खेलमा सामेल भएका थिएनन् । 

लिगमा रियाल मड्रिडले आइबरलाई २–१ ले हरायो । भ्यालेन्सियाले सेभिल्लालाई २–० ले लेभान्तेले गेटाफेलाई १–० ले हरायो । 

२८ खेलबाट बार्सिलोनाको ७२, एथलेटिको मड्रिडको ६१ र तेस्रो स्थानको रियाल मड्रिडको ५७ अंक छ । 
Suarez's clever moment was at times too difficult for the bamboozled Malaga defenders to cope with 

Luis Suarez celebrates after opening the scoring for Barcelona away to bottom of the table Malaga

Coutinho celebrates with team-mates Gerard Pique, Samuel Umtiti and Jordi Alba after making it 2-0 to Barcelona

 

Former Liverpool pair Suarez and Coutinho celebrate after the latter extended Barcelona's lead La RosaledaSuarez's composure in front of goal remains intact - this was the 21st goal he has scored in 25 La Liga games this season



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ