arrow

स्पेनिस फुटबल लिग 'ला-लिगा'को नेपालमा भएको हवाई दुर्घट्नामा समवेदना

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
laliga_condolence.jpg

काठमाडौं। स्पेनिस फुटबल लिग 'ला-लिगा' ले नेपालमा भएको बिमान दुर्घट्नामा समवेदना दिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो युएस बाङ्लाको जहाज  दुर्घटना भएको छ। बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको विमान दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौमा अवतरण गर्ने तयारीमा दुर्घटना भएको हो ।

उक्त दुर्घट्नामा ४९ जना मानिसले ज्यान गुमाएका थिए। वि्को सबैभन्दा ठुलो फुटबल लिग मध्य एक 'ला-लिगा'ले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत समवेद्ना दिएको हो। 

फेसबुक पोष्टमा नेपालको झण्डा राखेर समवेदना दिंदै लेखेको छ ' काठंमाडौंमा भएको हवाई दुर्घट्नाले प्रभावितहरु हाम्रो हृदयमा छ '। 

नेपालमा ला-लिगा फुटबलका समर्थकहरु उल्लेख्य मात्रामा रहेका छन्। क्रिष्टियानो रोनाल्डो र लियोन मेस्सीको चर्चा प्राय संधै नेपाली फुटबल समर्थकहरु बिच हुने गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ