arrow

टाउको काटिएको एक हप्तासम्म पनि कुखुरो ज्यूँदै

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
hen.jpg

काठमाडौं । टाउको काटिएको कति समयसम्म बाँच्न सक्छ जनावर ? मुस्किलले ४–५ मिनेट ? तर अचम्म । एउटा कुखुरो एक हप्तासम्म ज्यूँदै छ ।

थाइल्याण्डको रचाबुरीमा भेटिएको उक्त कुखुरोको एक घटनामा टाउको काटिएपछि कुुखुराको एक डाक्टरले उपचार गरे । 

कुखुरो टाउको काटिए पनि स्वस्थ्य रहेको बताइएको छ । 

यो कुखुरालाई बौद्ध भिक्षुले अपनाएको बताइएको छ । सिरिन्जबाट खानपिनको व्यवस्था मिलाइएको बताइन्छ । 

सामाजिक संजालमा यो घटना भाइरल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ