arrow

डा. केसीले दिए आन्दोलनको चेतावनी

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
govinda-k-c.jpg.jpeg

काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चैत महिनाभित्र आफ्ना चारबुँदै माग पुरा नभए सत्याग्रहसहित आन्दोदलन सुरु गर्ने चेतावनी दिएका छन्।

केसीले चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै तत्काल संसदबाट पारित गराउन तथा त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोकेअनुसार स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार रुपैयाँ कायम गार्न माग गरेका छन्।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलले सरकारी कर्मचारीलाई धम्क्याएर आफ्नो किर्ते उमेर कायम गर्न र अवैध राजीनामालाई वैध बनाउन गरेको प्रयासबारे समेत छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ