arrow

नाका खुकुलो भएपछि तस्कारीमा रोक

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
raksaul-new.jpg.jpeg
काठमाडौं ।सरकारले भारतीय नाकाबन्दीका कारण अभावको मौका छोपेर भइरहेको पेट्रोलियम पदार्थ तस्करीमा रोक लगाएको छ। भारतीय नाकाबन्दीका कारण मुलुकभर पेट्रोलियम पदार्थको चर्को अभाव भएका बेला सरकारले चोरी तस्करीमार्फत तेल भित्र्याउनेलाई अहिलेसम्म कारबाही भने गरेको छैन।
 
नागरिक दैनिकमा समाचार छ-सरकारको मौन स्वीकृतिमा चोरी तस्करीमा संलग्न व्यक्तिले अर्बांै रुपैयाँ बराबरको तेल कारोबार गर्दै आएका थिए। अहिले वीरगन्ज बाहेक अन्य सबै नाकाबाट पहिलेजस्तै आयात निर्यात सुचारु भएको र नाकाबन्दीका कारण सरकारको राजस्व पनि घटेकाले ठूलो परिमाणमा तेल ल्याएर विक्री वितरण गर्नेमाथि सरकारले प्रतिबन्ध लगाएको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ