arrow

पछिल्लाे समय राजधानीमा जुवाका अखडा बढ्दै

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
juwa-ko-khal.jpg.jpeg
काठमाडौं । क्यासिननो शैलीमा लामो समयदेखि जुवा खेलाइने नयाँबजारस्थित एक अखडामा प्रहरीले छापा मारी दुई महिला सहित १८ जनालाई पक्राउ गरेको छ ।जुवाको खालबाट सात लाख ४८ हजार आठसय रुपौया बरामत भएको छ ।
 
राजन महर्जको घरमा राजन शाक्यले फ्ल्याट भाडामा लिएर कौडा खेलाउदै आएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।महानगरिय प्रहरी बृत लौनचोरले सुराकीको आधारमा मंगरबार बेलुका छापामारी १८ जनालाई पक्राउ गरेको हो । यस्तै प्रहरीले गौशलाबाट सात जना, टोखाबाट ९ लाई पक्राउ गरेको थियो।
 
यसरी राजधानीका बिभिन्न स्थामा जुवाका अखडा बढ्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ