arrow

करिश्मा कपुरले गरिन् सयपत्री ज्वेलर्सको उद्घाटन

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
karisma-kapoor.jpg

काठमाडौँ । वलिउडकी अभिनेत्री करिश्मा कपुरले  नेपालको पुरानो गहना पसल तथा शोरुम मेरीगोल्ड (सयपत्री) ज्वेलर्सको उद्घाटन गरेकि छन् ।  शनिवार दरबारमार्गमा अभिनेत्रीले नयाँ शाखाको उद्घाटन गरेकि हुन् ।

नयाँ शाखा उद्घाटनको अवसर पारेर ज्वेलर्सकी सञ्चालिका ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहना बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनालाई विश्व बजारमा लैजाने योजना रहेको बताइन् ।  

मेरीगोल्डले हाल दरबारमार्गमा खुलेको नयाँ शाखासँगै नयाँ सडकको शोरुमबाट पनि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ