arrow

२२ जना एसपीहरु एसएसपी बढुवामा सिफारिस, को को परे ?

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
Nepal-Police-new-tt.jpeg

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरिक्षक (एसपी)हरु बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बढुवाको लागि सिफारिसमा परेका छन् ।

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले प्रकाशन गरेको बढुवा सुचीअनुसार एसपीबाट एसएसपी बढुवाको सिफारिसमा पर्नेहरुमा क्रमशः राजेन्द्र ढकाल, सहकुल थापा, अरुण कुमार बिसी, प्रकाश अधिकारी, सुशिलकुमार यादब, मुकुन्दराज आचार्य, शरदकुमार खत्री, हरिराज वाग्ले, दिलिपबहादुर बस्नेत, पुजा सिंह, बिभुतीराज पाण्डे, बिक्रमबहादुर चन्द, भोजजँग शाह, नलप्रसाद उपाध्यय, देबबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खा, किशोरकुमार दाहाल, सेखर कोइराला र प्रदिप कुमार श्रेष्ठ रहेका छन् । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ