arrow

होला त वन पैदावार प्राधिकरण गठन गरेर काठ बजार व्यवस्थित ? 

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
wood.jpg

काठमाडौं । काठ बजारलाई व्यवस्थित गर्दै मूल्यमा एकरुपता ल्याउन वन पैदावार प्राधिकरण गठन हुने भएको छ । समग्र वन पैदावारको नियमन गर्दै एकद्वारा नीति अपनाउन प्राधिकरण गठनको पहल अघि बढाइएको हो ।

आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो संरचना बनाउन वन तथा वातावरण मन्त्रालय गृहकार्यमा जुटेको हो । सरकारी निकायलाई प्रभावकारी बनाउन र आफूखुशी काठको मूल्य हेरफेर गर्ने व्यवसायी र बिचौलियाको चलखेललाई नियन्त्रण गर्न प्राधिकरणको पहल अघि बढेको मन्त्रालयका सहसचिव धनञ्जय पौडेलले बताए । (नेपाल समाचार पत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ