arrow

बार्सिलोनाको सबैभन्दा खराव दिन, रोकियो कीर्तिमान

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
barca2.jpg

काठमाडौं । स्पेनिस फुटबल लिग क्लव बार्सिलोनाले आइतबार रातिको खेलमा कमजोर प्रदर्शन गर्दा कीर्तिमान रोकिएको छ । जारी लिगमा एक खेलमात्र खेल्न बाँकी रहँदा बार्सिलोना लेभान्तेसंग ५–४ ले पराजित हुँदा बार्सिलोनाको सिजनमै अपराजित रहने कीर्तिमान रोकिएको हो । 

३६ खेलसम्म अपराजित बार्सिलोना ३७ औं खेलमा पराजित हुँदा आफ्नो कीर्तिमान लम्ब्याउन सकेन । 

लेभान्तेको मैदानमा भएको खेलमा लेभान्तेलाई जिताउन इमानुएल बोटेङले ह्याट्रिक गरे । बार्धीले २ गोल गरे । 

बार्सिलोनाका लागि फिलिप्पे कौटिन्होले ह्याट्रिक गरे भने लुइस सुवारेजले १ गोल थपे । 

खेलमा निकै विवाद भयो । दुवै टिमबाट आधा दर्जन आधा दर्जन पहेंलो कार्ड देखाइएको थियो । 

यो खेलपछि उपाधी जितिसकेको बार्सिलोनाको ३७ खेलबाट ९० अंक छ । १५ औं स्थानमा रहेको लेभान्तेको ४६ अंक छ । दोस्रो स्थानका लागि अन्तिम खेल नै निर्णायक हुने भएको छ । 

एथलेटिको मड्रिडको ७८ र रियाल मड्रिडको ७५ अंक छ । गोल अन्तर रियालको बढी छ । 
Levante shocked the Spanish champions with a 5-4 victory that will live long in the memory of those who witnessed it 

The dreams of an unbeaten season for Gerard Pique and Co went up in smoke as their defence was torn apart 

The Catalan side almost fought back to level the scores but ultimately did not have enough to score the fifth 

Emmanuel Boateng was on fire for Levante in the first half, scoring twice past Barcelona to give his side the lead

Levante had secured La Liga survival already but were clearly in the mood for a huge upset of Erneste Valverde's side

There were scenes of jubilation as the Levante players joined together to celebrate going ahead in the game

Boateng rounded the goalkeeper before emphatically smashing home his side's second goal of the game

The Ghanaian striker was in dreamland as the visiting Barcelona fans inside the stadium fell silent early on



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ