arrow

एमाले–माओवादीबीच चिसो बढ्यो

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
uml-maobadi-new.jpg

काठमाडौं । नेकमा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । 

परिणामस्वरुप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पतालिँदै गएको छ । 

माओवादी नेताहरुले आफ्नो पार्टी सरकारमा भए पनि निर्णय प्रक्रियामा सहभागी नगराईएको गुनासो गर्न थालेका छन् । 

माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले सचिव सरुवादेखि बजेट निर्माण प्रक्रियामा आफुहरुलाई बाहिर राखेर निर्णय गरिएको गुनासो अध्यक्ष पुष्पकम दाहालसँग व्यक्त गरेका हुन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ