arrow

तीन दशकपछि गिरीको सभापतित्वमा कांग्रेस जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन

logo
प्रकाशित २०७५ जेठ २ बुधबार

महेन्द्रनगर, धनुषा ।नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ ।  तीन दशकपछि १३ औँ जिल्ला अधिवेशनबाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो ।

दिनभरिको व्यापक छलफलपछि पूर्वजिल्ला सचिवसमेत रहेका गिरीको सभापतित्वमा गठित जिल्ला कार्यसमितिको उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव, र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ