arrow

पार्टी एकताको कारण अनेरास्ववियुको बैठक स्थगित

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
uml-student-union.jpg

काठमाडौँ । यही जेठ ४ र ५ गते हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बिहिवार हुन लागेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकताको कारण बैठक स्थगित गरिएको अध्यक्ष नविना लामाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

मुलुकमा भएको सकारात्मक राजनीतिक परिवर्तका कारण आजबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच हुन गइरहेको पार्टी एकताको एतिहासिक अभियानलाई संगठनले स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ