arrow

तीन वर्षीय बालक बाल्टीको पानीमा डुबेर मृत्यु

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
rampur_palpa.png

रामपुर, पाल्पा। बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ।

शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ