arrow

नारा मधेस लक्ष्य सत्ता !

logo
प्रकाशित २०७५ जेठ १९ शनिबार
upendara-yadav.JPG

काठमाडौं।  तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पटक पटक सत्तारोहण गरे। पछिल्लोपटक स्वास्थ्यमन्त्रीका रुपमा शुक्रबार मन्त्रिपरिषदमा सामेल भएका उनको दलको सधैंभरिको मुद्दा 'मधेस' नै रह्यो। 

संविधानसभाको पहिलो निर्वाचनपछि सत्तारोहण गर्दा पहिलो र दोस्रो मधेस आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गराउने जिम्मेवारी उनको काँधमा थियो। 

अहिले संशोधनमार्फत मधेसी जनताको अधिकार सुनिश्चित गराउने दायित्व उनिमाथि छ। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ