arrow

जर्मनीको विश्वकप फुटबल टोलीमा किन अटाएनन् साने ?

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
sane-german-chalcelor-merkel.jpg

काठमाडौं । जर्मनीले रुस विश्वकप फुटबलका लागि छानेको टोलीमा इंगलिस फुटबल क्लव म्यानचेस्टर युनाइटेडका महत्वपूर्ण खेलाडी लेरोए साने परेका छैनन् । यस विषयमा सामाजिक सञ्जालहरुमा पनि आलोचना भएका छन् । 

जर्मनीको टोलीको घोषणामा कायल वाकरले पनि आश्चर्य व्यक्त गरेका छन् । उनले साने निकै राम्रो खेलाडी भएको कारण उनी यो टोलीमा नपर्नु आश्चर्य रहेको बताएका हुन् । 

सोमबार इटालीमा आफ्नो २३ सदस्यीय टोलीको नाम सार्वजनिक गर्ने क्रममा सानेको खेलमा अझै पनि केही सुधार आवश्यक रहेको बताइएको छ । 

सोमबार जर्मन चान्सलर एन्जेला मर्केलले पनि सानेसहितका केही खेलाडीहरुसँग कुराकानी गरेकी थिइन् । जर्मनीका प्रशिक्षक जोयाचिक लोले जर्मनीको विश्वकप खेल्ने अन्तिम टोलीको नामा घोषणा गरेका हुन् । 

सानेले सामाजिक सञ्जालमार्फत् वाकरलाई ठट्टा गर्दै यो विश्वकपमा आफ्नो सामना गर्नु नपर्ने भन्दै भाग्यमानी रहेको बताएका छन् । 

म्यानचेस्टर युनाइटेडबाट पनि उनले निकै राम्रो प्रदर्शन गर्दै आएका थिए । उनले यो सिजनमा सिटीको तर्फबाट १४ गोल गरेका थिए भने १९ गोलमा सहयोगीको भूमिका निर्वाह गरेका थिए । 

साने पेप ग्वार्डिओलाको लागि विपक्षी हराउने महत्वपूर्ण हतियारसमेत हुन् । 

Germany boss Joachim Low unveiled his final squad selection during a press conference in Eppan in Italy

Sane joked that Kyle Walker was 'lucky' that he wouldn't have to face him after the defender showed his surprise on Instagram

The Manchester City winger was left out of Germany's final 23-man squad for the World Cup in Russia 24 hours later

A picture of Sane is taken off the wall of the German football museum in Dortmund following his exclusion from the squad

There were images of all 27 members (L) of the preliminary squad but the four players axed have since been taken down

Sane, pictured in action on Saturday, scored 14 goals and contributed 15 assists in a stunning season for Manchester City

Julian Brandt appears to be the man preferred to Sane in a determination described by Low as a 'very close decision'

 

Sane, snapped in training last month, looked to be a guaranteed squad member and his omission comes as a surpriseManuel Neuer has been handed the No 1 jersey, signalling he will start in goal after eighth months out with a foot injuryJoachim Low confirmed his squad of stars as Germany prepare to defend their title in Russia

Timo Werner  has been handed the No 9 jersey in a strong indication he will be given the task of leading the line in Russia



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ