arrow

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्नेलाई यी सर्तहरु दियो प्रशासनले 

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
football_bet.jpg

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न विभिन्न सर्त दिएको छ । जिल्ला प्रशासनले क्लव, संघ, संस्था तथा निजी व्यवसायीहरुले आ–आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनका लागि प्रदर्शन गर्ने सन्दर्भमा १० बुँदे सर्तमा रहेर मात्र प्रदर्शन गर्न पनि सूचना जारी गरेको छ । 

जिल्ला प्रशासनले खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने, प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाइने नियम लगाएको छ । 

त्यसैगरी खेलको हात जित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन नपाउने सर्त समेत जिल्ला प्रशासनले राखेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ