arrow

२० वर्षपछि पुनः फ्रान्समा विश्वकप उपाधि ल्याउन आफ्नो टोलीलाई हौसाउँदै जिदान

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
france4.jpg

काठमाडौं । २० वर्षअघि आफ्नो राष्ट्रिय टोलीको लागि जित दिलाएको फ्रान्सको टोली पुनः एकपटक एकै स्थानमा भेला भएका छन् । फ्रान्सले अहिलेसम्म जितेको एउटै विश्वकपको उपाधि विजेता टोलीका जिनेदिन जिदानका साथै अन्य खेलाडीहरु पनि मंगलबार साँझ फ्रान्सको राजधानी सहरमा भेला भएका हुन् । 

विश्वकपको पूर्वसन्ध्यामा उनीहरुले एक खेल खेलेका थिए । मंगलबारको खेलमा जिदानले पनि एक गोल गरेका थिए । आफ्नो टोलीको हौसला बढाउनका लागि उपाधि जित्दाको समयमा यो प्रतियोगिता खेलेका सबैजसो खेलाडीहरु सहभागी भएका थिए । यो खेलमा थिएरी  हेनरीको पनि सहभागिता थियो । 

मंगलबारको खेलमा जमैकाका धावक उसेन बोल्टको पनि सहभागिता रहेको थियो । 

बिहिबारबाट रुस विश्वकप सुरु हुँदैछ । युवा टोलीले भरिएको फ्रान्स विश्वकपको समुह सी मा रहेको छ । यो समुहमा अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् ।

Zinedine Zidane scored a free kick as France 98 claimed victory over an All Star side

Thierry Henry had equalised  for France's World Cup heroes after they had fallen behind

Vincent Candela is congratulated by team-mates for scoring the winning goal for France 98

Zinedine Zidane puts an arm around the shoulder of former Juventus team-mate Edgar Davids

Arsene Wenger waves to the crowd as he prepares to manage the All Star XI

Jamaican sprint king Usain Bolt was invited to play for the All Star XI in Nanterre on Tuesday

Patrick Kluivert starred for Holland at the 1998 World Cup and scored in the semi-finals

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ