arrow

रुसमा विश्वकप फुटबल सुरु हुँदै राति उद्घाटन र उद्घाटन खेल

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
Russia_2018.jpg

विश्वकप फुटबलबारे जान्नैपर्ने कुराहरु... काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करण बिहिबारदेखि रुसमा सुरु हुँदैछ । रुसले पहिलो पल्ट विश्वकप आयोजना गर्नमात्र पाएको छैन विश्वकप पूर्वी युरोपमै पहिलोपटक हुँदैछ । 

३२ राष्ट्र सहभागी यस महाभुकम्पको भब्य उद्घाटन मस्कोस्थित लुजनिगी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदैछ ।

दुवै टिमको वरियता निकै तल रहेकाले अहिलेसम्मकै कमजोर उद्घाटनका रुपमा पनि हेरिएको छ । 

आधा घण्टाको उद्घाटन समारोहपछि खेल सुरु हुनेछ । आधा घण्टामा सबै देशका खेलाडीसंगै पूर्व सेलिब्रिटीहरु पनि सहभागी हुनेछन् । 

मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् ।

विश्वकप एक महिनासम्म चल्नेछ । 

यी समाचार पनि पढ्नुहोस्–

आयो रुस विश्वकप –२०१८, यस्तो छ विश्वकप फुटबलको इतिहास 

विश्वकप फुटबलबारे जान्नैपर्ने कुराहरु... 

विश्वकपका सबैभन्दा विवादित घटनाहरु

रुस विश्वकपमा नदेखिने यी ठूला टोलीहरु

रुस विश्वकप २०१८ गुमाउने ठुला खेलाडीहरु

रुस विश्वकपका यि हुन् महत्वपूर्ण खेलाडी

विश्वकप विजेताको पुरस्कार कति ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ