arrow

हाम्रो पात्रोले ल्यायो 'फुटबल वर्ल्डकप २०१८' एप

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
app.JPG

काठमाडौं । हाम्रो पात्रोले 'फुटबल वर्ल्डकप २०१८' एप  सार्वजनिक गरेको छ  । सो एप्स प्रयोगकर्ताले एप्स स्टोरबाट डालनलोड गर्न सक्नेछन् । एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिनेछ ।
 
हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष कुमार देवकोटा भन्छन्  'विश्वकप फुटबललार्इ नेपाली प्रयोगकर्तासम्म जोड्ने हाम्रो पहिलो प्रयास सन् २०१४ मा गरेका थियौं जसलार्इ अविश्वस्निय रूपमा हाम्रा लाखौं प्रयोगकर्ताहरूले रूचाएका थिए । नयाँ एप्लिकेशनले प्रयोगकर्ताको त्यो उत्साहमा अझ उर्जा भर्नेछ । 'फुटबल वर्ल्डकप २०१८'  लार्इ थप वृहत्त, थप रोचक बनाउने प्रयास गरेका छौं   '।
 

खेलका दौरान तथा आगामी खेलहरूबारे खोज्ने सो 'फुटबल वर्ल्डकप २०१८'  एपको मुख्य विशेषता हो । आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट गर्नमिल्ने सुविधा समेत एपले राखेको छ । जसका लागि देशको झण्डामाथी भएको फेब (पानपाते) बटन थिच्नुपर्नेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ