arrow

राष्ट्रपतिलाई चीनको बधाई

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1293824595.jpeg
काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङका तर्फबाट बधाई दिइएको छ । चिनियाँ राष्ट्रपतिका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई भण्डारीको निवास बानेश्वर हाइट पुगी बधाई दिनुभएको हो । 
 
भण्डारीका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत चुन्ताईले उहाँको कार्यकाल सफलताको बधाई दिनुभएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ