arrow

पशुपति आर्यघाट पुग्दै कोइरालाको शव यात्रा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
pasupati.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति तथा पूर्व प्रधाजमन्त्री सुशील कोइरालाको शव यात्रा जारी छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा पशुपती आर्यघाट नजिकै गौशाला पुगेको छ । शवयात्रा थापथली, माइतीघर, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, हुँदै अघि बढेको हो ।
 
पशुपति आर्यघाटमा अन्तिम संस्कारको तयारी पूरा भएको छ । कोइरालालाई नेपाली सेनाले सलामी अर्पण गर्ने छ । राजकिय सम्मानका साथ कोइरालाको अन्त्येष्टी हुने भएको छ । मंगलबार विहान १२ः५० बजे ७८ बर्षको उमेरमा निधन भएका सभापति कोइरालाको पार्थिव शरीर निवासबाट पार्टी केन्द्रीय कार्यालय र पछी त्रिपुरेश्वर स्थित दशरथ संगशालामा राखिएको थियो । आर्यघाटमा कोइरालाको अन्तिम संस्कारमा सहभागि हुन कयौंको भिड लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ