arrow

विश्वकप फुटबल : फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दै

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
france-vs-croatia.jpg

काठमाडौँ । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।  रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज राति ८:४५ बजे दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा हुनेछ, भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ । फ्रान्स तेस्रो पटक तथा क्रोएसिया विश्वकपको फाइनलमा पहिलोपटक पुगेको हो ।

सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ