arrow

विश्वकप इतिहासको तेस्रो कान्छो खेलाडी जसले खेल्दैछ फाइनल 

यी हुन् अगाडिका दुई कान्छाहरु

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
mbappe1.jpg

काठमाडौं । विश्वकप फुटबलको फाइनल काउन्ट डाउन सुरु हुँदै गर्दा फ्रान्सका खेलाडी काइलिन एम्बाप्पे त्यस्ता युवा खेलाडी हुन् जो विश्पकप फुटबलको इतिहासकै तेस्रो कान्छा खेलाडीको कीर्तिमान रचेका छन् । 

लुज्नियाकी स्टेडियममा क्रोएसियाविरुद्ध मैदानमा छिर्दै गर्दा उनी गोल्डेन बलका प्रमुख दावेदार पनि हुन् । 

एम्बाप्पे चर्चामा छन् किनकि उनले विश्वकै सर्वाधिक महान् ब्राजिलियन खेलाडी पेलेलाई पछ्याएका छन् । पेलेले सन् १९५८ मा खेलेका थिए । उनी त्यतिबेला १७ वर्षका थिए । 

ब्राजिलले स्वीडेनसंग सन् १९५८ को जुन २९ तारिखमा खेल्दा १७ वर्षका थिए ।

The iconic Pele was the first teen to do so when he featured for Brazil against Sweden in 1958

त्यसैगरी जुलाई ११ तारिख १९८२ मा इटालीका जिसेप्पेल बेर्गोमीले वेष्ट जर्मनीसंग खेल्दा १८ वर्षका थिए । 

Giuseppe Bergomi was 18 when he lined up for Italy against West Germany in Madrid in 1982

र अहिले एम्बाप्पे १९ वर्षका छन् क्रोएसियासंग फाइनलमा भिड्दै गर्दा । उनले कीर्तिमान बनाइसकेका छन् । अब उपाधि पनि जित्ने हो भने एम्बाप्पेको नाममा अर्को कीर्तिमान बन्ने थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ