arrow

भारतले भन्यो –गण्डकीमा पानीजहाज चलाउ

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
pani-jahaj.jpg

काठमाडौं । सरकारले अघि बढाएको महत्वाकांक्षी पानीजहाज परियोजनालाई साकार बनाउन भारतले गण्डकी नदीलाई प्राथमिकता दिएको छ । कोशीको तुलनामा गण्डकी उपयुक्त हुने भारतको ठहर छ ।

जल तथा ऊर्जा आयोगले भारतीय अधिकारीहरुसँग काठमाडौंमा गरेको छलफलका क्रममा भारतले गण्डकी उपयुक्त हुने सुझाएको हो ।

३ सय मेट्रिकटन हाराहारीको सामान बोक्ने पानीजहाज गण्डकीमा चलाउन सकिने सुझाव भारतीय पक्षले दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । (नेपाल समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ