arrow

एम्बाप्पेले विश्वकपको सबै कमाई च्यारिटीमा दिने

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
kylian-mbabwe.jpg

काठमाडौं । विश्वकप फुटबलका युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । 

१९ वर्षको उमेरमै विश्वकप खेलेर चार गोल गरेका एम्बाप्पेले फाइनलमा समेत गोल गरेर ब्राजिलियन खेलाडी पेलेको कीर्तिमानी क्लवमा समावेश भएका छन् । 

यो कीर्तिमान पेले र एम्बाप्पेको नाममा मात्र रहेको छ । एम्बाप्पेले विश्वकपबाट ५ करोड ५८ लाख रुपैयाँ कमाइ गरेका छन् । उनले प्रति खेल २४ लाख ७८ हजार कमाइ गरेका थिए । 

फ्रान्सको एक पत्रिका एल इक्विपीका अनुसार प्रिमियर्स डी कोर्डी नामक बच्चाहरुलाई मद्धत गर्ने संस्थालाई एम्बाप्पेले सबै रकम दिन लागेका हुन् । 

बच्चाबच्ची एम्बाप्पेलाई खुवै मन पर्छन् । उनले बच्चाहरुसंग सही शब्दको उपयोग गर्छन् । उनी बच्चाबच्चीहरुसंग खेल्न खुवै मन पराउँछन् । 
वर्ल्ड कप के सबसे चर्चित खिलाड़ी एम्बाप्पे साढ़े तीन करोड़ रुपए की अपनी पूरी कमाई दान करेंगे, sports news in hindi, sports news

वर्ल्ड कप के सबसे चर्चित खिलाड़ी एम्बाप्पे साढ़े तीन करोड़ रुपए की अपनी पूरी कमाई दान करेंगे, sports news in hindi, sports news



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ